अर्थ

तीन महिनामा तीन खर्ब ५२ अर्ब ३७ करोड व्यापार घाटा

  काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा ६ दशमलव एक प्रतिशतले कमी आई ३८ अर्ब ३८ करोड कायम भएको छ । यस्तै, वस्तु आयातमा