अर्थ

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । आइतबार ९.९९ अंकले घटेको नेप्से सोमबार भने १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा कायम भएको छ । नेप्स बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ । आज