अर्थ

यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा परेका १० परियोजना

बेइजिङ । नेपाल र चीनबीच हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना समेटिएका छन् । बुधबार बेइजिङमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले