अर्थ

प्राधिकरणको जिन्सी शाखाबाट ७ करोडका सामान हराएपछि दोषीमाथि कारबाहीका लागि छानबिन समितिको सिफारिस

हेटौंडा ।  हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट ७ करोड बराबरका सामान हराएका छन् । सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित