अर्थ

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सारद्वारा चार करोडका सामग्री लिलाम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले करिब चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट तीन करोड ८९ लाख ८१ हजार पाँच सय