शिक्षा

युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार ‘एजिङ नेपाल’लाई हस्तान्तरण

काठमाडौं । ज्येष्ठ नागरिकको शिक्षाका लागि योगदान दिने ‘एजिङ नेपाल’ संस्थाले प्राप्त गरेको युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तान्तरण गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पुरस्कारको तक्मा सो संस्थाका अध्यक्ष कृष्णमुरारी गौतम