विचार

अग्लो मान्छे !

डा. गोविन्दशरण उपाध्याय । म कुनै तन्द्रा वा मानसिक समस्याको अवस्थामा थिइन । छुट्टीको दिन शिवपुरीको डाँडा गाउँ जाँदै थिएँ । मोटरसाइकलमा हप्ताको एक पटक बाटोमा हिँड्छु । शुद्ध हावापानी दुवै पाइन्छ । आफ्नै गतिमा मोटरसाइकल चलाउँदै खुला ठाउँमा पुगें