Author: admin

दोक्लाम प्रकरणः भारत र चीनवीच युद्धको सन्त्रास

भारत र चीनबीच भुटान सीमा क्षेत्र दोक्लाममा तनाव जारी छ । धेरैको आशंका छ, कतै एसियाका उदाउँदा अर्थतन्त्रबीच युद्ध त हुँदैन ? घटनाक्रमहरुले पनि त्यही संकेत गर्छन् । चीनले यही तनावको सेरोफेरोमा रहेर २ अगस्टमा १५ पृष्ठको ‘पोजिसन पेपर’ सार्वजनिक