जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी, लाखौं प्रभावित



जापानमा शनिबार साठी वर्ष यताकै शक्तिशाली आँधी आएको छ । आँधीबाट अहिलेसम्म एक जनाको ज्यान गएको छ । आँधी आउनुअघि नै यसको प्रभावका कारण ठूलो वर्षा भएको थियो ।

आँधीका कारण १६ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित ठाउँमा जान भनिएको छ । आँधीका कारण यातायात र विद्युत सेवा प्रभावित भएको छ भने पहिरो जाने आशंका बढेको अधिकारीहरुले जनाएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले शनिबार साँझ मध्य या पूर्वी जापानमा आँधीको गति २१६ किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इटलीमा दुई हजार वर्ष पुरानो रथ फेला

पुरातत्वविद्ले प्राचीन रोमको पोम्पेई नगरनजिक फेला पारेको विशेष समारोहमा प्रयोग गरिने एउटा रथ

मोदीले लगाए कोभिडविरुद्धको खोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले सोमबार बिहान

विश्वमा नौ करोड दुई लाख भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा नौ करोड दुई लाख ४२ हजार ३३ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त

म्यान्मारमा सुरक्षाकर्मीको गोली प्रहारबाट कम्तिमा १८ प्रदर्शनकारीको मृत्यु

सैनिक कू को विरोधमा म्यान्मारमा प्रदर्शन थप चर्किदै गएको छ । प्रदर्शन थप