उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण



संयुक्त राज्य अमेरिकासँग परमाणु वार्ता पुनः सुरु गर्ने घोषणा गरेको केही घण्टापछि नै उत्तर कोरियाले पनडुब्बीबाट एउटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिण कोरियाली अधिकारीहरूका अनुसार वन्सान पोर्टनजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्र आकाशमा ९ सय १० किलोमिटर माथि पुगेको र जापान सागरमा खस्नुअघि त्यसले ४ सय ५० किलोमिटर दुरी पार गरेको थियो ।

उत्तर कोरियाले गत मे महिनादेखि छोटो दुरीका क्षेप्यास्त्र परीक्षण गर्न थालेको थियो । क्षेप्यास्त्र परीक्षणसम्बन्धी समाचार प्रकाशित भएपछि विभिन्न पक्षले उत्तर कोरियाको कदमको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाद्वारा नयाँ बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि

उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको त्यहाँको

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाई

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाले बताएको छ

अफगानिस्तानका विषयमा रुसले आयोजना गर्ने वार्तामा अमेरिका सहभागी नहुने

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको

बेलायतमा एकैदिन ५० हजारलाई कोरोना संक्रमण

बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टा