गायक दुर्गा बिरहीको “भोकै छौकि” सार्वजनिक (भिडियोसहित)



गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत “भोकै छौकि” सार्वजनिक भएको छ।

वास्तविक कथामा आधारित परदेशी र घर देशीको वेदनाले भरिएको गीतमा शब्द तथा संगीत पनि क्षेत्री कै रहेको छ भने संगीत संयोजन राजेश बर्देवाले गरेका छन् ।

दुर्गा बिरहीले निर्देशन गरेको भिडियोमा अर्जुन वि.क. र मेनुका कार्की तथा बाल कलाकार बिकाश वि.क.को उत्कृष्ट अभिनय देख्न सकिन्छ।

आत्मा विश्वास फिल्मस प्रा.लि को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा बिरेन्द्र परिवारकोे छायांकन रहेको छ भने अनिल बिष्टले सम्पादन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सिटामोल’ को ‘मुटुभित्र खिल छ हजुर’

काठमाडौं । नेपाली फिल्म ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक

‘चमेलीको पोइ’ को फर्स्टलुक सार्वजनिक

काठमाडौं । फिल्म ‘चमेलीको पोइ’ को फर्स्टलुक  सार्वजनिक गरिएको छ । सुरक्षा पन्त

‘जनै हराएको मान्छे’को टिजरमा विजय बरालको कोरिया सपना

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका

निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसम्मान’ प्रदान

काठमाडौँ । चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा सोमबार विशेष समारोहको आयोजना गर्दै वरिष्ठ