चर्चित गायक सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक



चर्चित गायक सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । गायक सत्यराज आचार्यको नयाँ गीत ‘आज फेरि पधेंरीमा…’ सार्वजनिक भएको हो ।

गीत सत्यस्वरुप इन्टरटेन्मेन्ट च्यानलमार्फत सार्वजनिक गरिएको छ ।  विष्णु सुवेदीको शब्द रचना रहेको गीतमा संगीत आर.सि. थापाको छ । संगीत संयोजन राजन इशानले गरेका छन् । छोडेर गइसकेको प्रेमी–प्रेमिकासँग जोडेर कुरा काट्ने प्रवृत्तिलाई गीतले समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र छायाङ्कन स्टुडियो  निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित

काठमाडौँ । ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको

प्रधानमन्त्रीबाट काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपा नगरपालिका–१० मा निर्माण हुने

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

काठमाडौँ । दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली

याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ) नृत्य प्रशिक्षण दिइएको