नयाँ देशभक्ति गीत ’मेरो देश नेपाल’ सार्वजनिक



’मेरो देश नेपाल’ गीत सार्वजनिक भएको छ । १६ जना चर्चित राष्ट्रिय गायक गायिकाहरुको स्वरमा नयाँ देशभक्ति गीत ’मेरो देश नेपाल’ सार्वजनिक भएको हो ।

गायक राजेश पायल राई, प्रमोद खरेल, अर्जुन पोखरेल, राजु परियार, राज सिग्देल, कृष्ण काफ्ले, मेलिना राई, अनिता चलाउने, बुद्द लामा, निशान भट्टराई, अस्मिता अधिकारी, समिक्षा अधिकारी, किरण भुजेल र प्रविन बेडवालको सुमधुर स्वरमा मेरो देश नेपाल बोलको गीत युट्युबमा सार्वजनिक भएको हो । गीतमा अर्जुन पोखरेलको संगीत र अम्बिका शर्माको शब्द रचना रहेको छ । गीतको भिडियोलाई उत्सव दाहालले छायांकन, विधान कार्कीले निर्देशन र बिकास दाहालको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘रिमै’को फस्र्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रिमै’ आगामी भदौ २७ मा प्रदर्शन हुने भएको छ ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

काठमाडौँ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको

चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो : अभिनेता दयाहाङ राई(अन्तरवार्ता)

काठमाडौं । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौँ आइपुग्नुभएका दयाहाङ राई

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो