एमसीसी कार्यदलको प्रतिवेदनमाथि छलफल गरी छिटो धारणा नबनाइँदा विवाद झन् छताछुल्ल



विष्णु रिजाल ।

२०७६ माघ १५-१९ मा सम्पन्न नेकपाको केन्द्रीय कमिटी दोस्रो बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा उत्पन्न विवादमा पार्टी पंक्तिलाई पक्ष/विपक्षमा विभाजित हुन नदिनका लागि अध्ययनबाट एउटै धारणा बनाउन कार्यदल गठन गरेको थियो । कार्यदलको प्रतिवेदन आएपछि त्यसमाथि छलफल गरी छिटो धारणा नबनाइँदा विवाद झन् छताछुल्ल भएको छ ।

संख्या जुटाउने खेलले पार्टी जुट्दैन भन्ने उदाहरण त महाकाली सन्धि नै छ, जसमा मत विभाजनबाट निर्णय गरिएको थियो । आगोको बीउ र झगडाको निहुँ यसै पनि ठूलो चाहिंदैन ।

अझ कम्युनिस्टहरूलाई त एउटै शब्द काफी हुँदै आएको छ । त्यसैले नक्शा प्रकाशन र नागरिकता विधेयकमा झैं एमसीसीमा पार्टी जति छिटो संस्थागत निर्णयमा पुग्छ, त्यति नै पार्टी पंक्ति विभाजित हुनबाट जोगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा संवादः हिमाल, न्याय र समाधानको खोजी

-गीता पाण्डे आज विश्वको मुख्य समस्या बनेको छ, जलवायु परिवर्तनजन्य सङ्कटहरु । यिनै

यो नै भारतको दीर्घकालिन विपन्नताको एउटा कारक भयो

-डा. विश्व पौडेल केहीअघि सिंगापुर एयरलाइन्समा जापान जान लागेका यात्रुहरुको प्रतिक्षा कक्षमा झुप्प

सगरमाथा संवादमा नेपालका एजेण्डा

-डा. महेश्वर ढकाल नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म प्रतिक्षित सगरमाथा

पब्लिक ट्रायलमार्फत तीनवटैलाई गुल्ट्याएर चौथोलाई चाहिँ गभर्नर बनाउने हो कि !

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पद खाली भएको एक महिना भन्दाबढी समय